Ads (728x90)

एजेन्सी , 
संसारको सुरक्षित देश त्यो हो जहाँ कुनै प्रकारको दङ्ग हत्या हिन्सा हुँदैन र जहाका मानिस शान्ति पुर्व आफ्नो काम गर्न सक्छन । जहाँका मानिस आफ्नो देशको कानुनलाई राम्रोसँग पालना गर्दछन । तर संसारमा यस्ता देश पनि छन् जहाँ हत्या ,हिन्सा अपहरण जस्ता घटना दिन दहाडै हुन्छ । यस्ता घटना रोक्न जहाको सरकार सेना समेत असमर्थ रहेको देखिन्छ । यस्तै संसारकै खतरनाक देशको बारेमा जानकारी लिउ ।

मेक्सिको

मेक्सिको एक उतर अमेरिकन देश हो जसको राजधानी ‘मेक्सिको सिटी’ हो । मेक्सिको लागूऔषध तस्करीको लागि बिश्वमा कुख्यात रहेको छ। मेक्सिको को बाटो हुँदै अमेरिकामा सबैभन्दा धेरै लागूऔषध तस्करी हुने गर्दछ ।

सूडान
सूडान अत्यन्तै गरिव ‘अफ़्रीकी देश’ हो । भोकमरीको समस्यासंगै लडिरहेको यो देशमा हरेक वर्ष भोकमरीका करण हजारौले ज्यान गुमाउने गर्दछन् । हाल सूडान हत्या, बलात्कार, डकैतीका  घटना सामान्य बन्दै गएको छ ।

Next
This is the most recent post.
Previous
Older Post

Post a Comment